Incident Reports

राजपा नेपालद्वारा लाठी जुलुस

2017-06-17

Lumbini, Kapilbastu, Kapilbastu

स्थानीय तहको निर्वाचनको बिरोधमा राष्ट्रिय जनता पार्टी नेपाल कपिलबस्तुले सदरमुकाम तौलिहवामा लाठी जुलुस प्रदर्शन गरेको छ । पार्टीका नेता रबिदत्त मिश्र (राजगुरु) अध्यक्ष मण्डलको टोलीले निर्वाचनको बिरोधमा सदरमुकाममा लाठी जुलुस गरेको हो । तालेश्वोरनाथ संस्कृत माध्यमिक बिद्यालयबाट शुरु भएको जुलुस चौक बजार हुदै प्रशासन कार्यालयको मूल गेटको मुख्य चौकमा गई कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै पार्टी नेता मिश्रले आफुहरुको माग पुरा नभई स्थानीय तहको निर्वाचनको कुनै पनि प्रक्रिया अघि बढ्न नदिने बताएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Reports