Incident Reports

राजपा नेपालद्वारा पूर्वपश्चिम राजमार्गमा चक्का जाम

2017-06-08

राष्टिय जनता पार्टी नेपालद्वारा घोषित कार्यक्रमअनुसार बिहिबार पूर्वपश्चिम राजमार्ग अन्र्तगत सर्लाही खण्डको नवलपुरमा एक घण्टा चक्काजाम गरेको थियो । संविधान संशोधन तथा जनसंख्याको आधारमा स्थानीय तह निर्धारण हुनुपर्ने माग गर्दै राष्टिय जनता पार्टीले आन्दोलन गर्दै आएको छ । साथै स्थानीय निकायको चुनावलाई बहिस्कार गर्ने खाले कार्यक्रम गर्दै आएको छ । राममार्ग अवरुद्ध गर्दा लालबन्दी तथा हरिवनमा गाडीहरुलाई प्रहरीले रोकेर राखेको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि राजमार्ग राजपा कार्यकर्ता तथा नेताले अवरुद्ध गर्दा प्रहरीले कुनै हस्तक्षेप गरेको थिएन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Sarlahi

0 Comments

Related Reports