Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै नोकैल्वामा गाडीमा तोडफोड

2017-06-14

Madhes, Sarlahi, Chandranagar

बन्दको अवज्ञा गरेको भन्दै राष्टिय जनता पार्टीका कार्यकर्ताहरुले भारतीय नम्वर प्लेटको एउटा गाडीमा पडरिया नोकैल्वा सर्लाहीमा तोडफोड गरेका छन् । गाडीको सबै सिसाहरु राजपा कार्यकर्ताले फुटाइ दिएका छन् । सदरमुकामलगायत ग्रामिण क्षेत्रमा पनि राजपा कार्यकर्ताहरुले आन्दोलन सशक्त बनाएको छ । आज दोस्रो दिन पनि यातायात, शैक्षिक संस्था, औद्योगिक प्रतिष्ठान, बजार पूर्णरुपमा ठप्प रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Local Newspaper - Sarlahi

0 Comments

Related Reports