Incident Reports

Police Constable Injured in Clash

2013-06-04

Dolakha/June 3 Armed Police Force (APF) constable Prem Bahadur Tamang has been injured in the clash between the YCL and Tarun Dal cadres at the district headquarters Charikot on June 3. Tamang was hit by a stone as he was guarding the UCPN-M district office in Charikot. He has sustained eight stitches in his head and is being treated at Community Hospital in Charikot. Uddhav Pokharel दोलखा । जेठ २० गते वाईसीएल र तरुण दलका कार्यकर्ताबीच जेठ २० गते दोलखा सदरमुकाम चरिकोटमा भएको झडपमा सशस्त्र प्रहरी जवान प्रेमबहादुर तामाङ घाइते भएका छन् । आज विहान एनेकपा माओवादीको जिल्ला कार्यालय, चरिकोटमा सुरक्षा दिईरहेका माथिल्लो तामाकोशी जलविद्युत आयोजना, लामावगरमा कार्यरत प्रहरी जवान तामाङलाई दोहोरो झडपमा ढुङ्गा लागि निधार फुटेको छ । घाइते तामाङको टाउकोमा आठ टाँका लगाइएको र चरिकोटको सामुदायिक अस्पतालमा उपचाररत छन् । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis