Incident Reports

प्रहरीसँगको झडपमा चार विद्यार्थी घाइते, दुई सरकारी मोटरसाइकल तोडफोड l

2013-06-03

१४९ नम्बरको दुई सरकारी मोटसाईकल तोडफोड गरेको महानगरीय प्रहरी प्रभाग दरवारमार्गका इञ्चार्ज तथा इन्सपेक्टर कुवोद ढुङ्गानाले जानकारी दिए । लाठीचार्जका क्रममा विद्यार्थी र प्रहरीबीचसमेत झडप भएको छ । उक्त झडपमा परी नेविसङ्घका चार विद्यार्थी कार्यकर्ता घाइते भएको सङ्घका अध्यक्ष रञ्जीत कर्णले बताए । घाइतेहरू बीर अस्पतालमा सामान्य उपचार गराइ पक्रिएका छन् । घाइते हुनेहरूमा आयुष्मान विष्ट, कमल ठकुराठी, अर्जुन गौतम, सञ्जय यादव रहेका छन् । त्रिविले आउँदो जेठ २३ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चन स्थगन गरेपछि पुन स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग राख्दै बिहान ९ देखि १० बजेसम्म नेपाल विद्यार्थी सङ्घले आज देशैभर चक्काजाम कार्यक्रम गरेको छ । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis