Incident Reports

खुकुरी प्रहारबाट घाइते, अभियुक्त पक्राउ

2017-07-06

Lumbini, Rupandehi, Butwal, Ward 6

सामान्य बिवाद हुँदा बुटवल उपमहानगरपालिका–६ सुन्दरनगर बस्ने २१ वर्षीय कमल नेपालीले खुकुरी प्रहार गर्दा सोही उपमहानगरपालिका–६ शंकरनगर बस्ने २७ वर्षीय शिव शाही बिहिबार घाइते भएका छन् । उनलाई उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल लगिएको र अवस्था मध्यम रहेको छ । खुकुरी प्रहार गर्ने कमललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports