An unidentified group torched an excavator belonging to Shiv crusher industry at Hetauda-19 Tin Taapeko early in the morning on Friday, June 16.
The unidentified group torched the excavator around 1 am at Shuva Crusher Industry while it was kept in parking area. The vehicle number has not been disclosed yet. According to police of Makawaanpur seat and engine of the excavator was damaged due to the fire.
DSP Bamdev Gautam, said that further investigation is going in the matter. According to Deputy Inspector Hari Bahadur Moktan, fire was put under control around 2am with the help of local people and fire brigade.
हेटौडा-१९ तिन तापेकेमा रहेको एक कसर उद्योगको स्काभेटरमा अज्ञात समुहले आगजानी गरेको छ |
शुभ त्रसरको पर्किङ्गमा राखिएको नम्बर नखुलेको स्काभेटरमा राति करिब साढे १ बजे अज्ञात समुहले आगजानी गरेको हो | आगजानीका कारण स्काभेटरको अपरेटर बस्ने सिट कभरसहेत इन्जनका केही तारहरु जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानाएको छ |
रन्जन कालाखेती संचालक रहेको त्रसरको स्काभेटरमा कसले किन आगो लगायो भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिछ्यक बामदेव गौतमले जानकारी दिए |
आगो स्थानिय र हेटौडा उपमहानगरपालिका वरुण यन्त्रले राति करिब सवा २ बजे नियेंत्रमा लिएक इलाका प्रहरी कार्यालय नेवारपानीका इन्चार्ग ( प्रहरी नायब निरिछ्याक हरिबहादुर मोक्तानले बताए |