Incident Reports

शुभ क्रसर स्काभेटरमा आगजानी

2017-06-16

Bagmati, Makawanpur, Hetauda, Ward 19

हेटौडा-१९ तिन तापेकेमा रहेको एक कसर उद्योगको स्काभेटरमा अज्ञात समुहले आगजानी गरेको छ | शुभ त्रसरको पर्किङ्गमा राखिएको नम्बर नखुलेको स्काभेटरमा राति करिब साढे १ बजे अज्ञात समुहले आगजानी गरेको हो | आगजानीका कारण स्काभेटरको अपरेटर बस्ने सिट कभरसहेत इन्जनका केही तारहरु जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानाएको छ | रन्जन कालाखेती संचालक रहेको त्रसरको स्काभेटरमा कसले किन आगो लगायो भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिछ्यक बामदेव गौतमले जानकारी दिए | आगो स्थानिय र हेटौडा उपमहानगरपालिका वरुण यन्त्रले राति करिब सवा २ बजे नियेंत्रमा लिएक इलाका प्रहरी कार्यालय नेवारपानीका इन्चार्ग ( प्रहरी नायब निरिछ्याक हरिबहादुर मोक्तानले बताए |
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
Local Newspaper - Makwanpur

0 Comments