Incident Reports

Court Slaps Man with 7-day Jail Term, Fine for Libeling Journo

2013-06-04

Sankhuwasabha/June 4 The District Court of Sankhuwasabha, on June 4, has slapped Madhav Dhungana of Khandbari Municipality-3 with 7-day jail term for libeling member of Federation of Nepali Journalists (FNJ) Sankhuwasabha Prem Niraula. The court has also fined him 1 thousand rupees and ordered him to provide 10 thousand rupees compensation to Niraula. Niraula had filed a libel and slander charge against Dhungana at the District Court. He was mistreated over an incident of theft in the village. Chhetu Sherpa सङ्खुवासभा । जेठ २१ गते खाँदबारी नगरपालिका-३ निवासी नेपाल पत्रकार महासंघ सङ्खुवासभाका सदस्य ३० वर्षीय प्रेम निरौलालाई गालीवेइज्जती गर्ने सोही ठाउँका माघव ढुङ्गानालाई सङ्खुवासभा जिल्ला अदालतले जेठ २० गते सात दिन कैद, १ हजार जरिवाना, १० हजार क्षतिपुर्ति दिनुपर्ने सजाय सुनाएको छ । पीडितले गाली बेइजती मलहमा सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । सोही गाउँका मेदिनी घिमिरे र माघव ढुङ्गानाविरुद्ध मुद्दा दर्ता गरेका थिए । गाउँमा चोरी भएको घटनामा पत्रकार निरौला माथि हातपात र दुर्व्यवहार गरी गालीबेइजती गरेका थिए । छेटु शेर्पा

0 Comments