Incident Reports

जग्गाको बिबादमा छिमेकीमाथि कुटपिट

2017-07-05

Madhes, Dhanusha, Mithila Bihari, Ward 26

खेतको आली बिबादमा जनकपुर उपमहानगरपालिका-२६ जमुनियाँमा एक परिवारले आफ्नै छिमेकीलाई कुटपिट गरेका छन् । छिमेकीको कुटाईबाट स्थानीय श्रीनारायण यादव, उनकी पत्नी राजकुमारी यादव र छोरा रफु यादव घाइते भएका छन् । घाइते श्रीनारायण यादवले आफुँहरुलाई छिमेकी, बाबुसाहब यादव र उनका बुबा रामेश्वोर यादवसहित तिन जनाले कुटपिट गरेको बताए । उनीहरुले कुटपिटमा संलग्न छिमेकीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी समेत दिएका छन् । यता वडा प्रहरी कार्यालय मुजेलियाका इन्चार्ज टिका बरालले बाबुसाहब फरार अभियुक्तको खोजी जारी रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of private land
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 3
Female Injured 1
Local Newspaper - Mahottari

0 Comments

Related Reports