Nirak Oli, a leader of Youth Force affiliated to CPN-UML was attacked by cadre of Nepali Congress, Bir Bahadur Thapa in Surkhet on Thursday during a dispute over election related incidnt. He was attacked near Narayan Oil Store, Surkhet with a homemade weapon by Thapa.
Oli sustained a minor injury during the incident. Cadres of Youth Force have stated that they will file "attempt-to-murder" case against Thapa.
युवा संघ सुर्खेतका नेता निरक ओलीमाथि आक्रमण भएको छ।
स्थानीय तहको निर्वाचनक विषयलाइ लिएर नेपाली कांग्रेसका कार्यकर्ता विर बहादुर थापाले बिहिबार नारायण आयल स्टोर नजिकै आक्रमण गरेका थिए। घरेलु हातहतियार सहित आएका थापाले ओलीमाथि आक्रमण गरेको जनाईएको छ।
युवा संघका नेता ओलीले ज्यान मार्ने उद्देश्यले घरेलु हातहतियार सहित सांघातिक आक्रमण गरेको जनाइएको छ। आक्रमणबाट नेता ओलीलाइ सामान्य चोटपटक लागेको छ।
हतियारसहित आक्रमणमा उत्रिने थापा बिरुद्द ज्यान मार्ने उद्योग अन्तरगत कारबाहीका लागि कानूनी प्रक्रिया अगाडी बढाइने युवा संघले जनाएको छ।