Incident Reports

युवा संघका नेतामाथी आक्रमण

2017-07-06

Karnali, Surkhet, Birendranagar, Ward 10

युवा संघ सुर्खेतका नेता निरक ओलीमाथि आक्रमण भएको छ। स्थानीय तहको निर्वाचनक विषयलाइ लिएर नेपाली कांग्रेसका कार्यकर्ता विर बहादुर थापाले बिहिबार नारायण आयल स्टोर नजिकै आक्रमण गरेका थिए। घरेलु हातहतियार सहित आएका थापाले ओलीमाथि आक्रमण गरेको जनाईएको छ। युवा संघका नेता ओलीले ज्यान मार्ने उद्देश्यले घरेलु हातहतियार सहित सांघातिक आक्रमण गरेको जनाइएको छ। आक्रमणबाट नेता ओलीलाइ सामान्य चोटपटक लागेको छ। हतियारसहित आक्रमणमा उत्रिने थापा बिरुद्द ज्यान मार्ने उद्योग अन्तरगत कारबाहीका लागि कानूनी प्रक्रिया अगाडी बढाइने युवा संघले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Surkhet

0 Comments

Related Reports