United Youth Front burnt the effigy of Upendra Yadav accusing him of betraying Madhesh and working against the aspiration of Madhesi people. Burning Yadav's effigy in Janak Chowk, they demanded for the third Constitutional Assembly. The protest program led by Deepak Jha, Morcha Chairperson was addressed by Morcha leaders and cadres.
संयुक्त युवा मोर्चाको आयोजनामा भएको विरोध कार्यक्रममा उपेन्द्र यादवको पुत्ला दहन गरिएको हो । उनीहरुले मधेश आन्दोलनमा मधेशी जनताको रगत चुसेर उपेन्द्र यादव सत्ताको खेलमा लागेको आरोप लगाएका छन् । जनकपुरको जनक चौकमा उपेन्द यादवको पुत्ला दहन गर्दै संयुक्त युवा मोर्चाले तेश्रो संविधानसभाको घोषणाका माग गरेका थिए । मोर्चाका अध्यक्ष दिपक झाको संयोजकत्वमा भएको पुत्ला दहन तथा विरोध कार्यक्रममा युवा मोर्चाका नेता तथा कार्यकर्ताहरुले विरोध सभाको सम्बोधन गरेका थिए ।