Incident Reports

6 CPN cadres arrested from Bagbazaar

2017-07-12

Bagmati, Kathmandu, Kathmandu, Ward 28

Police have arrested Nepal Communist Leader Anil Sharma Birahi and five other cadres from Bagbazaar on Wednesday morning. According to the police, along with Sharma, central member Makar Gurung, Republican contact forum chairman Ratna Magar, central member Hari Shrestha and magazine representative Jhanak Shrestha and Bhim Khadka were arrested from the magazine office in Bagbazaar. Communist Party Nepal has announced a nationwide strike today, demanding release of its cadres. नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा बिरहीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विहान साढे छ बजे बागबजारबाट शर्मासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । शर्मा नेकपाका पोलिटब्युरो सदस्य हुन् । उनलाई नेकपाको मुखपत्र रातोखबर साप्ताहिक प्रकाशनको जिम्मा दिइएको छ । बागबजारस्थित पत्रिकाको कार्यालयबाट प्रहरीले शर्मासहित केन्द्रीय सदस्य मकर गुरुङ, गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, मञ्चका केन्द्रीय सदस्य हरि श्रेष्ठ, पत्रिकाको प्रतिनिधिद्वय झनक श्रेष्ठ र भिमबहादुर खड्कालाई पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले स्थानीय चुनावमा आफ्ना नेता कार्यकर्ताहरुमाथि सरकारले दमन गरेको भन्दै आज एकदिन बन्द आह्वान गरेकाले प्रहरीले निगरानी बढाएको छ । विप्लवको बन्दको काठमाडौं उपत्यकामा कुनै प्रभाव परेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments