Incident Reports

पतिको लाठी प्रहारले महिला घाइते l

2013-06-03

Madhes, Saptari, Mahadeva

Manohar Kumar Pokharel सप्तरी । जेठ २१ गते महदेवा गाविस-१ की ३५ वर्षीया कमलेशदेबी यादवलाई पति ३८ वर्षीय राजकुमार यादवले घरायसी विवादका क्रममा टाउकोमा लाठी प्रहार गरी जेठ २० गते गम्भीर घाइते बनाएका छन् । घाइतेको टाउको फुटेर ३ इञ्च लामो घाउखत हुनुका साथै हात र शरीरका विभिन्न ठाउँमा चोट लागेको अस्पतालले जानकारी दिएको छ । घाइतेको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । पतिका विरुद्ध कतै पनि उजुरी नदिएको पीडितले बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis