Morang/ June 4
Family of a 7-year-old boy has accused Bikash Baraili, 18, of Madhumalla VDC-7 of sexually abusing him on June 4.
The victim received health checkup at primary health center in Mangalbare of Urlabari VDC-6, according to the Area Police Office, Urlabari. The victim’s party has lodged a complaint on June 3 at APO Urlabari. The accused is at large.
Deepen Neupane
मोरङ । जेठ २१ गते
एक सात वर्षीय बालकलाई मधुमल्ला गाविस-७ का १८ वर्षीय विकास बराइलीले जेठ १९ गते दुर्व्यवहार गरेको आरोप बालकका परिवारले लगाएका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका असई युवराज बस्नेतका अनुसार पीडितको उर्लाबारी गाविस-६ मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित पक्षले जेठ २० गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएको छ । आरोपित फरार रहेका छन् ।
दीपेन नेउपाने