Incident Reports

प्यूठानमा एमालेद्वारा माओवादी कार्यकर्तामाथि निर्घात कुटपिट

2017-07-17

Lumbini, Pyuthan, Pyuthan, Ward 5

प्युठानमा एमालले कार्यकर्ताले माओवादीका कार्यकर्तामाथि निर्घात कुटपिट गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनलाई लिएर प्यूठान नगरपालिका ५ जुम्रीकाँढा निवासी दाइराम घर्तीमाथि कुटपिट भएको हो । घर्तीलाई धारिलो हतियारले आक्रमण गरेको योङ्ग कम्यूनिष्ट लिग नेपाल प्यूठानले जनाएको छ । घटनापछि वाइसिएलले जारी गरेको विज्ञप्तिमा प्यूठानान निर्वाचन यता चरणबद्ध रुपमा एमालेको गुण्डागर्दी बढेको र गुण्डाहरुलाई राजनैतिक कभरभित्र एमालेले लुकाएको भन्दै आपत्ति जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports