Incident Reports

स्थानीय नेतामाथि दुर्व्यवहार

2017-07-05

Lumbini, Banke, Kohalpur

मतदानमा अन्तरघात गरेको आरोप लगाउँदै आफ्नै नेतामाथि दुर्व्यवहार गर्ने काँग्रेस कार्यकर्ताहरुलाई आन्तरिक चेतावनी दिईएको छ । कोहलपुर नगरपालिकाको निर्वाचन परिणामलाई लिएर गत बुधबार स्थानीय नेता युवराज पौडेललाई मोसो दलिएको थियो भने जयप्रसाद पौडेललाई धम्कि दिईएको थियो । घटनालाई लिएर विजय पुडासैनी, डम्मर वली, दयाराम भट्टराई, विक्रम ओली, दयाराम भट्टराई, विक्रम ओली र कुशल अधिकारीले सार्वजनिक माफी मागेपछि कारवाही नगर्ने निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ । शनिबार भएको पार्टीको बैठकमा दोषीहरुले माफी मागेपछि प्रहरीमा दिईएको जाहेरी समेत फिर्ता लिने निर्णय भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Election-related cause primary
Local Newspaper - Banke

0 Comments

Related Reports