Incident Reports

नवजात शिशु हत्या गरेको कसुरमा सर्वस्व सहित जन्मकैदको फैसला

2017-05-22

Karnali, Dailekh, Naumule, Ward 4

Amar Sunar आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको कसुरमा दैलेखको नौमूले गाउँपालिका-४, नौमूलेकी २९ वर्षीया खगी मगरलाई दैलेख जिल्ला अदालतले साउन ३ गते सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । ०७४ जेठ ८ गते जन्मेको छोरालाई हत्या गरी जङ्गलमा गाडेको पुष्टी भएपछि आरोपित खगी मगरको नाममा रहको सम्पति सरकारी हुने र आजीवन काराबास बस्नुपर्ने फैसला भएको हो । गत असार २ गते दर्ता भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट सो सजाय भएको अदालतका प्रवक्ता विनोद आचार्यले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments

Related Reports