Incident Reports

कुटपिटबाट दुई घाइते

2017-07-05

Province 1, Jhapa, Kankai, Ward 1

सप्तरीको सुरुङ्गा नगरपालिका २ रक्शा टोलमा बुधबार कुटपिटबाट दुईजना घाइते भएका छन् । स्थानीय २५ वर्षिय सन्तेश सदाले सामान्य विवाद हुदाँ सोही ठाउँका २८ वर्षिय जोगेन्द सदा र ४५ वर्षिय अघन सदालाई कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा चोट लागेको दुबैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने कुटपिट गर्ने सन्तेश इलाका प्रहरी कार्यालय भेडियाको नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Local Newspaper - Saptari

0 Comments

Related Reports