Incident Reports

Assault on couple caught on tape: 4 booked for attempted murder

2017-07-03

Lumbini, Rupandehi, Sammarimai

Rupandehi police has booked four persons for attempted murder after a video of them violently beating a couple allegedly in an extramarital affair was shared on social media. SP Rabindra Dhanuk the chief of Rupandehi District Police Office said the suspects Innar Yadav, 46, Dinesh Yadav, 18, Lalmohan Ahir Yadav, 55, and Pashupati Koiri, 55, were arrested from Dihuli settlement of Sammarimai Rural Municipality-6 on Friday in connection to the July 3 incident in which Mina Yadav and Dinesh Lodh were violently assaulted by a group of men and women. SP Dhanuk said Police Inspector Udayasingh Sijapati of Rayapur Area Police Office was also recalled to the district headquarters for dereliction of duty. Inspector Sijapati and the officers under him allegedly did not bother to launch an investigation after the incident came to public attention through social media. SP Dhanuk said Inspector Sijapati could face departmental action if he is found guilty of passivity in the face of a crime that took place in his area. It is learnt that the people seen attacking the couple in the video clip were Mina’s family members and neighbours and that the dispute was settled after Dinesh’s family was made to pay Rs 100,000. कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै एक युवती निर्घात कुटिएकी छन् । साथै स्थानीय जनप्रतिनिधि र गाउँलेहरु मिलेर युवकबाट ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् । घटना हो, सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ (साविकको असुरैना गाविस) डिहुली गाउँको । गत असार १९ गते हो । तर, भिडियो सार्वजनिक भएसँगै घटना बाहिर आएको हो । परिवारका सदस्यले घेरा हालेर युवतीमाथि कुटपिट गर्दा स्थानीय रमिते बनेर बसेका छन् । मीना यादव र दिनेश लोध एकअर्कालाई प्रेम गर्थे । मीनाको बाल्यकालमा नै अर्को युवकसँग बालविवाह भइसकेको भए पनि गौना हुन बाँकी थियो । युवक पनि विवाहित भएको बताइएको छ । दुईको प्रेम सम्वन्ध रहेको थाहा भएपछि परिवारले भेट्न आएको समयमा दिनेशलाई नियन्त्रणमा लिए । उनलाई कुटपिट गर्न थालेपछि युवती बचाउन गइन् । त्यही झोंकमा परिवारका सदस्यहरु मिलेर लछार पछार गर्नुका साथै लाठीमुग्रा गरे । कुटपिट हुँदा छिमेकीहरुले वरिपरि बसेर हेरिरहे । कसैले पनि कुटपिटमा उत्रिएकाहरुलाई रोकेनन् । घटना पश्चात प्रहरीले कुटपिट गर्ने युवतीका बुबा इन्नर अहिरलाई पक्राउ गरेर थुनामा राख्यो । तर, भोलिपल्टै मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतले अहिरलाई छुटाएका थिए । विगतमा मानसिक रोगको औषधि खाएका अहिरले आफूलाई देउता चढेको भन्दै तोडफोड गर्न थालेकाले पनि थुन्न गाह्रो भएको मर्चवार निमित्त प्रमुख प्रहरी नायब निरीक्षक नरीश्रवर अर्यालले बताए । यद्यपि मेडिकल रिपोर्टमा युवतीमाथि निर्घात कुटपिट भएको देखिएको उनले स्वीकार गरेका छन् । अझ अनौठो त के छ भने युवतीलाई चरम याताना दिने युवती पक्षले नै एक लाख रुपैयाँ नगद समेत पाएको छ । दिनेशको परिवारले एक लाख रुपैयाँ कुट्ने पक्षलार्इ बुझाएका छन् । प्रेम सम्बन्धका कारण युवती बदनाम भएको र उनको विवाह गर्नुपर्ने भएको भन्दै दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ युवतीका बुबालाई तिर्न लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Domestic violence
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 2
National/Online Media , Local Newspaper - Dhanusha , INSEC , Local Newspaper - Sarlahi , Local Newspaper - Siraha

0 Comments