Incident Reports

Minor dies in feud

2017-07-21

Madhes, Bara, Pacharauta

A one-year-old child died in a clash between two families that had ensued after a land ownership dispute at Bagahi of Subarna Rural Municipality, of Bara district today. The families of local Chanardev Mukhiya and Inardev Mukhiya had a dispute over land ownership on Friday night. Chanardev's grand daughter Kiran Kumari had suffered a deep cut in her ear during the scuffle. She succumbed to her injury later, said inspector Arun Kushwaha. A police team, which reached the site after the incident, had taken the injured child to a nearby health facility for treatment. However, she could not be saved due to excessive bleeding, said police. Police have taken seven members from both families under control. The investigation is under way, said police. जग्गाको विषय लिएर एकै परिवारमा भएको दुई पक्षीय झडपमा परी नौ महिने शिशुको शुक्रबार राति मृत्यु भएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले तीन पुरुष र चार महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ । सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी नौ महिने छोरी (ईन्द्र मुखिया बिनकी नातिनी) किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना आरोपमा पक्राउ पर्नेहरु मृतककी हजुरआमा र हजुरबुवा पर्छन् । किरणको कसरी मृत्यु हुन पुग्यो भन्ने विषयमा अनुसन्धानको लागि सातै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । उता विपक्षीको बाँसको भाटा प्रहारबाट शिशुको मृत्यु भएको पीडित पक्षले बतायो । चलितर मुखियाको जेठी र कान्छी श्रीमती पट्टीको छोराहरुबीच जग्गाको विवाद हुँदा दुई पक्षीय झडप भएको थियो । झडपको क्रममा दीपा मुखिया पक्षले इन्द्र मुखियाको परिवारमाथि आक्रमण गर्दा घटना भएको प्रहरी स्रोतले जनायो । तीन सन्तानकी आमा सुदामा झडपको त्रासले आफ्नी नौ महिने छोरी किरणलाई काखमा लिएर घरमा लुकीछिपी बसिरहँदा झडपको क्रममा बाँसको भठा लिएर घरमा प्रवेश गरेका पाँच/छ जनाको समुहले सुदामालाई कुटपिट गरेको थियो । त्यसैक्रममा विपक्षीले सुदामालाई भाटाले कुट्दा शिशुलाई समेत टाउकोमा चोट लाग्न पुगी शिशुको मृत्यु भएको स्रोतले बतायो । मृतक सुदामाकी कान्छी सन्तान थिइन् । विपक्षीको आक्रमणबाट शिशुकी ३० वर्षीया आमा सुदामा, हजुरबुवा इन्द्र मुखिया, काका लालुलगायत घाइते छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनायो । उनकी बाबु रोजगारीको सिलसिलामा विदेश छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Access/control of private land
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments