Incident Reports

ढोकाको आग्लोले हिर्काउँदा मृत्यु

2017-07-26

Bagmati, Kathmandu, Kathmandu, Ward 9

महोत्तरी रतौली–६ घर भएका ३० वर्षीय जमुना साह लहेरीलाई बालुवा–२ घर भएका ३५ वर्षीय रामबावु महतोले ढोकाको काठको आग्लो प्रहार गर्दा मृत्यु भएको छ । साउदी अरवबाट मंगलबार आई काठमाडौ महानगरपालिका–९ रातोपुल स्थित भगवती गेष्ट हाउसको कोठा नम्बर ३०३ बुक गरी बसेको अवस्थामा बुधबार महतोले लहेरीको टाउकोमा ढोकाको आग्लो प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि काठमाडौ मेडिकल कलेज सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पछि फरार रहेका महतोको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments

Related Reports