Incident Reports

अपहरित व्यक्तिको सकुशल उद्धार

2017-07-27

Madhes, Sarlahi, Dhankaul, Ward 8

धनकौल गाउँपालिका–८ धनगढा बस्ने ४५ वर्षीय रामजी राय यादवको बिहीबार अपहरण भएकोमा प्रहरीको सक्रियतामा शनिबार उनको सकुशल उद्धार गरिएको छ । महोत्तरीको जलेश्वरस्थित मालपोत कार्यालयमा नायव सुब्बा पदमा कार्यरत यादव उनकै साथी सर्लाहीको चक्रघटा गाउँपालिका–२ बेल्ही बस्ने ४५ वर्षीय बीरेन्द्र ठाकुरसँग जलेश्वरबाट मोटरसाइकलमा भारतको बाटो हुँदै घरतर्फ आउने क्रममा भारतको फर्छैयामा नम्बर नखुलेको भारतीय नम्बरप्लेटको गाडीमा आएका ६ जना अपरिचित ब्यक्तिहरुले अपहरण गरी लगेको भन्ने खवर बीरेन्द्रले जानकारी गराएका थिए । उक्त खबर प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली खटी गई भारतीय प्रहरीसँगको संयुक्त प्रयासमा उनलाई भारतको फछ्ैयाबाट सकुशल उद्धार गरिएको हो । उनका साथी निज बीरेन्द्रलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Police website , Local Newspaper - Rautahat

0 Comments

Related Reports