Incident Reports

खानलाउन नदिएको भन्दै प्रहरीमा उजुरी l

2013-06-06

Vivek Dhungana खानलाउन नदिएको भन्दै प्रहरीमा उजुरी काठमाडौँ । ०७० जेठ २३ गते दोलखा जिल्ला घ्याङसुकाठोकर-४ घर भई हाल काठमाडौँ गुर्जुधारा बस्ने ३२ वर्षीया पम्फा कटुवालले पति ३२ वर्षीय कृष्ण कटुवालले खानलाउन नदिएको भन्दै जेठ २३ गते महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा उजुरी दिएकी छन् । घटनाको अनुसन्धान गरी पीडितलाई न्याय दिलाउने सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis