Incident Reports

कुटपीटबाट एकको मृत्यु

2017-07-29

Sudurpashchim, Kailali, Mohanyal, Ward 7

कैलालीको पहाडी क्षेत्रमा रहेको मोहन्याल गाउपालिका ७ का करिब २६ वर्षीय भविन राजीको कुटपीटबाट मृत्यु भएको छ । सोही ठाउँका वीरेन्द्र राजीले १४ गते राती उनलाई कुटपीट गरेको जनाइएको छ । उनी १५ गते मृत अवस्थामा गाउँकै मादी खोला किनारमा मृत अवस्थामा भेटिएका थिए । सोमबार उनको टीकापुर अस्पतालमा पोष्टमार्टम भएको छ । लेनदेनमा विवाद हुँदा भविनलाई वीरेन्द्रले ढुंगाले हिर्काउदा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा वीरेन्द्रलाई प्रहरीले हिरासतमा राखेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports