Incident Reports

मादकपदार्थ सेवन गरी छोराले गरे बाबुको हत्या

2017-07-31

Lumbini, Rupandehi, Marchawari, Ward 1

१ का ३५ वार्षीय लाल चाईले ६० वर्षीय बाबु सन्तु चाईलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सशक्त घाइते भएका चाईलाई उपचारका लागि मंगलबार बिहान भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पुर्‍याइएको थियो । तर उपचारकै क्रममा चाईको मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुको मृत्यु भएपछि छोरालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports