Incident Reports

eNayapatrika: 7 RJP cadres arrested on the charge of chanting slogans against China

2017-08-01

Madhes, Parsa, Birgunj

. Police on Tuesday arrested 7 RJP-N cadres from Birgunj on the charge of chanting slogans against China. The arrested were Tufail Ansari, Omshankar Sarraf, Brijesh Prasad Patel, Bajrangi Prasad Kurmi, Aajan Miya Ansari, Bishnu Patel and Suresh Patel of Birgunj. They are arrested from Powerhouse Chowk of Birgunj when they were carrying out a motorcycle rally, chanting slogans against China. चिनबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले विरगन्जबाट मंगलबार ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु राष्ट्रिय जनता पार्टीका कार्यकर्ता हुन् । पक्राउ पर्नेमा बिरगंज महानगरपालिकाका तुफैल अन्सारी , ओमशंकर सर्राफ , ब्रिजेप्रसाद पटेल, बजरंगी प्रसाद कुर्मी , आजन मियाँ अन्सारी, बिष्णु पटेल र सुरेश कुर्मी रहेका छन् । उनीहरुले सक्रिय मधेशी समुहका नामबाट गतिबिधि गरिरहेको प्रहरीको भनाई छ । बीरगंजको पावरहाउस चोकबाट मोटरसाइकल र्याली निकालेर नाराबाजी गर्दै श्रीपुरतर्फ आउंदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । चिनबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले विरगन्जबाट मंगलबार ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकांश राष्ट्रिय जनता पार्टीका कार्यकर्ता हुन् । पक्राउ पर्नेमा बिरगंज महानगरपालिकाका तुफैल अन्सारी , ओमशंकर सर्राफ , ब्रिजेप्रसाद पटेल, बजरंगी प्रसाद कुर्मी , आजन मियाँ अन्सारी, बिष्णु पटेल र सुरेश कुर्मी रहेका छन् । उनीहरुले सक्रिय मधेशी समुहका नामबाट गतिबिधि गरिरहेको प्रहरीको भनाई छ । बीरगंजको पावरहाउस चोकबाट मोटरसाइकल र्याली निकालेर नाराबाजी गर्दै श्रीपुरतर्फ आउंदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments