Incident Reports

चिनबिरुद्ध नाराबाजी गर्ने पक्राउ

2017-08-01

Madhes, Parsa, Birgunj

चिनबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले विरगन्जबाट मंगलबार ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु राष्ट्रिय जनता पार्टीका कार्यकर्ता हुन् । पक्राउ पर्नेमा बिरगंज महानगरपालिकाका तुफैल अन्सारी , ओमशंकर सर्राफ , ब्रिजेप्रसाद पटेल, बजरंगी प्रसाद कुर्मी , आजन मियाँ अन्सारी, बिष्णु पटेल र सुरेश कुर्मी रहेका छन् । उनीहरुले सक्रिय मधेशी समुहका नामबाट गतिबिधि गरिरहेको प्रहरीको भनाई छ । बीरगंजको पावरहाउस चोकबाट मोटरसाइकल र्याली निकालेर नाराबाजी गर्दै श्रीपुरतर्फ आउंदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । चिनबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले विरगन्जबाट मंगलबार ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकांश राष्ट्रिय जनता पार्टीका कार्यकर्ता हुन् । पक्राउ पर्नेमा बिरगंज महानगरपालिकाका तुफैल अन्सारी , ओमशंकर सर्राफ , ब्रिजेप्रसाद पटेल, बजरंगी प्रसाद कुर्मी , आजन मियाँ अन्सारी, बिष्णु पटेल र सुरेश कुर्मी रहेका छन् । उनीहरुले सक्रिय मधेशी समुहका नामबाट गतिबिधि गरिरहेको प्रहरीको भनाई छ । बीरगंजको पावरहाउस चोकबाट मोटरसाइकल र्याली निकालेर नाराबाजी गर्दै श्रीपुरतर्फ आउंदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments