Incident Reports

धारिलो हतियार प्रहारबाट घाइते, अभियुक्त पक्राउ

2017-08-02

Province 1, Morang, Belbari, Ward 2

बेलबारी नगरपालिका–२ लालभित्ती कबिर चोक बस्ने २६ वर्षीय सुमन कटुवाल धारिलो हतियार प्रहारबाट बुधबार गम्भीर घाइते भएका छन् । सोही ठाउँस्थित डेबिट फर्निचरमा काम गर्ने कामदार सोही ठाउँका ३५ वर्षीय राजु श्रेष्ठले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि धरान घोपा पठाइएको छ । राजु श्रेष्ठलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website , Local Newspaper - Morang

0 Comments

Related Reports