Incident Reports

कक्षामा नबसेर पानी खान गएको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

2017-08-03

Lumbini, Rupandehi, Rohini

कक्षा कोठामा विद्यार्थीलाई कुटेको आरोपमा रोहिणी गाउँपालिका धकधई क्षेत्रमा रहेको पजरकट्टि माध्यमिक विद्यालयका शिक्षक रामवृक्ष यादव पक्राउ परेका छन् । कक्षा पाँचमा पढ्ने विद्यार्थी १० वर्षका समुद्धिन धोवीलाई कुटपिट गरेको आरोपमा शिक्षक यादव पक्राउ परेको प्रहरीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक पुर्णवासीप्रसाद गुप्ताका अनुसार शिक्षक यावले विद्यार्थीलाई बिहीबार पानी खान कक्षा छोडर बाहिर गएको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि घाइते भएका विद्यार्थीको भैरहवाको सिद्धार्थनगर सिटि अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments