Incident Reports

रुपन्देहीमा व्यापारीमाथि गोली प्रहार

2017-08-04

Lumbini, Rupandehi, Butwal

रुपन्देहीको मणिग्राममा शुक्रबार विहान गोली चलेको छ। मणिग्राम स्थित श्रीसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको छ। मोटरसाइकलमा आएका दुई जना पसलभित्रै पसेर गोली चलाएको बताइएको छ। हेलमेट लगाएर पसलमा पसेका उनीहरुले दुई राउण्ड गोली चलाएको स्थानीयले बताएका छन्। गोली फायर गर्नसाथ उनीहरु भागेको प्रत्यक्षदर्शीले जनाएका छन्। मोटरसाइकलको नम्बर समेत पहिचान हुन सकेको छैन । किन गोली चलाइयो भन्ने विषय भने खुलेको छैन। गोली प्रहार भए पनि कुनै मानवीय क्षति भने भएको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Parsa

0 Comments

Related Reports