Incident Reports

साथीकोमा गएका युवा दुई दिनपछि खोलामा मृत भेटिए, हत्याको आशंका

2017-08-07

Lumbini, Rupandehi, Butwal

They are further investigating the case, बुटवलमा एकजना युवा मृत भेटिएका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काहुले तिरतिरेका २७ वर्षका बिष्णुप्रसाद पाण्डे मृत भेटिएका छन् । साथीको डेरामा बस्न गएको भाइ दुई दिनसम्म घर नफर्किएपछि खोजतलास गर्दा तिनाउमा फेला परेको मृतकका दाजु जिवलाल पाण्डेले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएकोले छानबिनको लागि प्रहरीकोमा जाहेरी दिएको जिबलालले बताउनु भयो । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports