Incident Reports

रोपाई जात्रामा युवाहरुबीच झडप

2017-08-09

Bagmati, Nuwakot, Belkotgadhi, Ward 6

६ दुई पिपलमा बुधबार रोपाई जात्राका क्रममा झडप भएको छ। घटनामा दुई प्रहरी र १२ जना स्थानीय घाइते भएका छन। जात्रा भइरहेका बेला मोटरसाइकल चलाएको भन्दै यूवाहरुको दुई समुहबीच झडप भएको प्रहरीले जनाएको छ। लाखे जात्रामा बुधबार अपरान्ह युवाहरुबीचको झडपले उग्र रुप लिएपछि नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। झडपमा प्रहरी जवानहरु दीपेन्द्रकुमार शाह र वीरचन यादवसहित स्थानीय १२ जना युवा पनि घाईते भएका छन्। प्रहरीको हवाई फायरिङपछि स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 7
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 14
National/Online Media

0 Comments

Related Reports