Incident Reports

छुरा प्रहारबाट युवक गम्भीर घाइते

2017-08-15

Province 1, Taplejung, Phungling, Ward 4

ताप्लेजुङमा गए राति छुरा प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । मंगलवार राति करिव १० बजे फुङलिङ नगरपालिका ४ का स्थानीयवासी १७ वर्षीय प्रितम गुरुङलाई सोही स्थानका २१ वर्षीय राजा लिम्बूले छुरा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । घाइते गुरुङको ताप्लेजुङमा उपचार हुन नसकेपछि राति नै झापा विर्तामोडको विएण्डसी रिफर गरीएको थियो । पेटमा छुरा प्रहार भएकाले ठूलो आन्द्रामा समस्या भएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । छुरा प्रहार गर्ने राजा लिम्बू फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports