Incident Reports

बिप्लवका उपत्यका इन्चार्ज लामा पक्राउ

2017-08-17

Bagmati, Kathmandu, Kathmandu, Ward 7

नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका बिशेष व्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको सो पार्टीले जनाएको छ । चावहिलमा बिहिबार दिउसो बैठक बसिरहेको वेला लामालाई पक्राउ गरिएको सो पार्टीले बताएको छ ।बिद्यार्थी संगठनको बैठकमा सहभागी भइरहेका वेला लामालाई प्रहरीले पक्राउ गरेको सो पार्टी एक नेताले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments