Incident Reports

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

2017-08-19

Province 1, Bhojpur, Hatuwagadhi, Ward 2

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-२, घोडेटारका २८ वर्षीय कृष्ण राई र सोही ठाउँकी २६ वर्षीया रमिता राईलाई भदौ ३ गते गिरफ्तार गरेको छ । जिल्ला अस्पताल भोजपुरमा पोष्टमार्टम नहुने भएपछि भदौ ३ गते नै शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र ती दुवैलाई आवश्यक कारबाही थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आरोपितद्वयले नवजात शिशुको हत्या गरेको नभइ मृत अवस्थामा बच्चाको जन्म भएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC , National/Online Media

0 Comments

Related Reports