Incident Reports

नवजात शिशु मृत फेला

2017-08-15

Madhes, Saptari, Shambhunath

सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नम्बर २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन्। रूपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको इलाका प्रहरी कार्यालय,रूपनीले जनाएको छ ।घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दा शिशु फाल्ने व्यक्तिको पहिचान भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । स्थानीय स्वास्थ्य चौकी,सीतापुरमा राती करिब १२ बजे सरस्वती सुत्केरी भई शिशुलाई सकुशल घर लागेकी थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Chitwan , National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports