Incident Reports

शिक्षकलाई कुटपिट गरेको घटनाका आरोपितलाई कानुनी कारबाहीको माग

2017-08-18

Karnali, Humla, Simkot, Ward 6

स्मृति महतले जानकारी दिइन । घटनाका सम्बन्धमा भदौ २ गते जिल्ला जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि सुनुवाइ नभएको पीडित पक्षको आरोप छ । स्थानीय प्रशासनले सुनुवाइ नगरेको भन्दै न्यायका लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीको ध्यानाकर्षण गराएको सो विद्यालयका प्रद्यानाध्यापक अमरबहादुर शाहीले बताए । प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्माले आरोपित फरार भएकोले गिरफ्तार गर्न नसकिएको बताउँदै आरोपितको खोजी भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports