Incident Reports

भरुवा बन्दुक बरामद

2017-08-20

Province 1, Solukhumbu, Solududhakunda, Ward 10

दुधकुण्ड नगरपालिका–१० झाप्रे बस्ने ५५ वर्षीय माझी तामाङको घरबाट १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । निज माझीका सहोदर ज्वाई ससुराली नजिकै घर बनाई बसेका दुधकुण्ड नगरपालिका–१० तारपानेका २४ वर्षीय पासाङ तामाङले भरुवा बन्दुक लिई श्रीमतीसँग बिबाद गरेपछि उनका ससुरा निज माझीले भरुवा बन्दुक खोसी राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केरुङको प्रहरीले उक्त भरुवा बन्दुक नियन्त्रणमा लिएको हो । निज पासाङ तामाङ हाल फरार भएकोले खोजी कार्य गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Police website

0 Comments

Related Reports