Incident Reports

Man Hacks Wife to Death

2013-06-10

Rukum/ June 11 Pabitra KC, 42, of Nakhla in Nuwakot VDC-8 has been hacked to death by her husband Bhim Lal Oli, 24, on June 10, according to the police. Police said that Bhim killed his wife at 1 am with a khukuri while she was sleeping. He further attacked his two sons and daughter leaving them seriously injured. Those injured are 10-year-old Prem, 15-year-old Tulsi and 18-year-old Bimala. The injured have been taken to the District hospital in Salle for treatment. Search for the absconding Bhim is underway, said Inspector Om Bahadur Kumar of District Police Office. The motive behind the incident is unclear, however, police suspect that the incident occurred due to domestic dispute. Adarsha KC रूकुम । ०७० जेठ २८ गते नुवाकोट गाविस-८ नाख्लाका का ४२ वर्षीय भिमलाल ओलीले जेठ २७ गते राति पत्नी ४२ वर्षीया पवित्रा केसीलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार राति करिव १ बजेको समयमा सुतिरहेकी पत्नीलाई ओलीले हत्या गरेका हुन् । उनले दुई छोरा र एक छोरीलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते हुनेमा १० वर्षीय प्रेम, १५ वर्षीय तुलसी र १८ वर्षीया छोरी विमला रहेका छन् । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । घाइतेमध्ये दुबै छोराको अवस्था गम्भीर रहेको छ । घटनापश्चात् फरार रहेका ओलीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ओमहादुर कुवरले जानकारी दिए । घटना के कारणले भएको हो भन्ने अझै नखुलेको तर घरायसी विवाद हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis