Incident Reports

श्रीमतीले हानेको लाठीले श्रीमानको मृत्य

2017-08-25

Bagmati, Dolakha, Melung, Ward 7

RSS श्रीमतीको लाठी प्रहारबाट मेलुङ गाउँपालिकास्थित भेड्पु निवासी कर्णबहादुर तामाङको मृत्यु भएको छ । तीज पर्वको दिन बिहीबार बेलुकीपख सन्जी तामाङले श्रीमान कर्णबहादुरलाई लाठी हानेकी हुन् । मादक पदार्थ सेवन गरेको निहँुमा भएको झगडाको क्रममा कर्णबहादुरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । रक्सीले मात्तिएर घर आएका कर्णबहादुरले बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र नदिएपछि बुहारीमाथि नै हातपात गर्न थालेपछि ६० वर्षीय सन्जीले लाठ्ठीले हानेको प्रहरीले लिएको बयानबाट खुलेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Chitwan

0 Comments

Related Reports