Incident Reports

सम्बन्धन खारेज माग गर्दै प्रदर्शन

2017-08-26

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धनको विरोध गर्दै विवकेशील साझा पार्टीले काठमाडौँमा घण्ट सभा गरेको छ । सरकारले १० वर्षसम्म कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन नदिने ऐन ल्याउन खोज्दा खोज्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाले काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै विवेकशीले साझाले शनिबार माइतीघरमा घण्ट सभा गरेको हो। कुनै पनि आधारभूत आवश्यकता पूरा नगरेको कलेजलाई माफियाहरूको पैसा र मोहमा परेर उपकुलपति खनियाले काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको उनीहरूको आरोप छ। घण्ट जुलुसमा उपकुलपति खनियालाई कारवाही गर, डाक्टर गोविन्द केसीका माग पूरा गर, ६०१ लाई भत्ता चिकित्सा ऐन बेपत्ता, तिर्थ खनिया राजीनामा दे जस्ता प्लेकार्ड प्रदर्शन गरिएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments