Incident Reports

व्यवसायीलाई धाक धम्की दिने पक्राउ

2017-08-26

Bagmati, Kathmandu, Tarakeshwor, Ward 10

काठमाडौँ महानगरपालिका–१६ बालाजु र तारकेश्वर नगरपालिकाका बिभिन्न स्थानमा बिगत केही समय देखि होटल व्यवसायीहरुलाई धाक धम्की दिई हप्ता असुलीमा सक्रिय रहेको अभियोगमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ घर भई तारकेश्वर नगरपालिका–१० मनमैंजु बस्ने ४१ बर्षीय दिपक पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Secondary Form Extortion
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Police website

0 Comments

Related Reports