Incident Reports

Four Child Labors Rescued

2013-06-12

Ilam/June 12 Four children, working as child labors in the district headquarters, have been rescued on June 12. The children rescued are identified as Krishna Sunam Mangalbare, Ilam, Mukesh Shiwa of Panchthar, Nisha Danuwar of Jhapa and Rabina Mallik of Siraha. Two of them were rescued by a team from District Child Protection Committee (CPC) from a sweet shop, one from local Krishna Bhaktaraj while she was going to school and one girl kept at the door of a public toilet in Bus Park to collect charges, informed Child Protection Officer Ajit Yonjan. Yonjan said that the CPC would take legal action against those who had not sent the children to school. Kokila Dhakal इलाम । ०७० जेठ २९ गते बालश्रमिकको रुपमा काम गर्दै आएका चारजना बालबालिकालाई जेठ २९ गते इलाम सदरमुकामबाट उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामध्ये इलाम मंगलवारेका कृष्ण सुनाम, पाँचथर घर भएका मुकेश शिवा, झापाका निसा दनुवार र सिराहाका रबिना मल्लिक रहेका छन् । उनीहरूलाई जिल्ला बाल कल्याण समिति इलामले अंकित मिष्ठान्न भण्ठारबाट दुई जना, स्थानीय कृष्ण भक्तराजको घरबाट विद्यालय जाँदै गरेकी एक बालिका र इलाम बसपार्कमा रहेको सार्वजनिक शौचालयमा पैसा उठाउन राखिएकी एक जना बालिका गरी चार जनाको उद्धार गरेको बालकल्याण अधिकृत अजित योञ्जनले जानकारी दिए । उद्धार गरिएकामध्ये विद्यालय नपठाउने र श्रममा लगाउने बालबालिकाको हकमा जिल्ला बालकल्याण समिति इलामले कानुनअनुसार मुद्दा दायर गर्ने योञ्जनले बताएका छन् । कोकिला ढकाल

0 Comments