Incident Reports

प्रहरी कार्यालय अगाडि विद्यार्थीमाथि खुकुरी प्रहार

2017-08-31

Bagmati, Dhading, Nilakantha

धादिङमा प्रहरी कार्यालय अगाडि एक विद्यार्थीमाथि खुकुरी प्रहार गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अगाडि रहेको नीलकण्ठ क्याम्पस कक्षा १२ मा अध्यायनरत सुमन तामाङमाथि बिहीबार बिहान खुकुरी प्रहार भएको हो । नीलकण्ठ क्याम्स गेट बाहिर तामाङलाई खुकुरी प्रहार भएको थियो । तामाङलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताउनुभयो । तामाङलाई उनका साथी स्यान्जेन तामाङले खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ । स्यान्जेनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको कारण भने खुलीनसकेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports