Incident Reports

धारिलो हतियार प्रहारबाट युवक घाइते

2017-09-02

Province 1, Taplejung, Phungling, Ward 2

धारिलो हतियार प्रहारबाट फुङलिङमा एक युवक गम्भीर घाइते भएका छन् । मिक्वाखोला गाउँपालिका वडा नं २ घर भई हाल फुङलिङ नगरपालिकामा वसोवास गर्दै आएका सुरेन लिम्बू लगायतका ३/४ जनाको समूहले भैया लिम्बूमाथि आक्रमण गरेको हो । मिक्वाखोलाका १७ वर्षीय भैया लिम्बु फुङलिङमै बस्दै आएका थिए । सुरेन समूहले धारिलो हतियार प्रहार गर्दा उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । टाउकोमा गहिरो चोट लागेका उनको ताप्लेजुङमा उपचार हुन नसकेपछि विर्तामोड रेफर गरिएको छ । घटनामा संलग्न सुरेन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports