Incident Reports

अज्ञात समुहबाट स्काईभेटरमा आगजनी

2017-09-03

Province 1, Udayapur, Triyuga, Ward 7

७ कालिखोलामा आगजनी भएको हो । सडक निर्माणको जिम्मा पाएको जेड आईइसि–शर्मा लामा जेभिको बा २ क ६५५७ नम्वरको स्काईभेटर आगो लागेको अवस्थामा फेला परेको उदयपुर प्रहरीले जनाएको छ । उदयपुरको कटारी गाईघाट सडक खण्डमा काम गरेर पार्किङ्ग गरेको मेसिन आईतबार विहान जलाएको अवस्थामा भेटिएको निर्माण कम्पनीले बताएको छ । घटनास्थल सदरमुकाम गाईघाटबाट ८ किलोमिटर तथा इलाका प्रहरी कार्यालय जलजलेबाट ५ किलोमिटर दुरीमा पर्दछ । करिव १ करोड मुल्यभन्दा माथि पर्ने स्काईभेटर कामनै नलाग्ने गरी जलाइएको सहायक प्रजेक्ट मेनेजर छिरिङ्ग शेर्पाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments