Incident Reports

फलामको हथौडा प्रहार गरी ज्यान मार्ने पक्राउ

2017-09-03

Bagmati, Sindhupalchok, Helambu, Ward 3

फलामको हथौडा प्रहार गरी साथीको हत्या गरेको अभियोगमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिका–७ घर भई हेलम्बु गाउँपालिका–३ स्थित श्री बागेश्वरी माध्यामिक बिद्यालयमा लेबर काम गर्ने १७ बर्षीय सुजन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सुजन र बाराबर्दिया नगरपालिका–७ घर भएका २० बर्षीय बिशाल चौधरी बीच आइतबार अत्याधिक मादक पदार्थ सेवन गरी एकआपसमा झैझगडा हुदाँ सुजनले फलामको हथौडाले टाउकोमा हान्दा विशालको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website , National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Achham

0 Comments

Related Reports