Incident Reports

एमाले सांसदद्वारा पार्टी कार्यालयमा तालाबन्दी

2017-09-04

Madhes, Parsa, Birgunj

२० का प्रत्यासी रामकिसोर सिंहलाई टिकट नदिएको भन्दै उनका सर्मथकहरूले तालाबन्दी गरेका हुन् । ‘पैसाको चलखेल भएको हुन सक्छ, यसमा जिल्ला संयोजक प्रभु हजराको हात छ,’ सांसद यादवले भने, ‘अब टिकटको कुरामा मनोमानी सहने कुृरा आउँदैन्, त्यसैले संघर्षमा उत्रिएको हो ।’ यसअघि जिल्लाबाट सिफारिसमा पनि नपरेका नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारीलाई बाहिरबाट ल्याएर एमालेले वीरगञ्जको मेयरको उम्मेद्वार बनाउने घोषणासँगै पुराना नेता सुन्दर कुर्मी लगायत पार्टी परित्याग गरी बाहिरिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments

Related Reports